जनगायक जेबी टुहुरेको निधन

कर्णालीपत्र संवाददाता १० भाद्र २०७८, बिहीबार १४:५८

काठमाडौँ:    जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’ को निधन भएको छ। ७८ वर्षीय उनको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो।

भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार आरोपी मन्त्रीलाई वर्खास्त गर्न माग

१० भाद्र २०७८, बिहीबार १४:५८
सुर्खेत :    नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। एमालेले घटना विवरणसहित बहालवाला मन्त्रीका बारेमा सार्वजनिक भइसक्दा पनि सरकार र सत्ता पक्ष चुप लागेर बस्नु गम्भीर भएको बताएको छ। ‘कर्णालीमा माओवादी केन्द्र र कांग्रेसको संयुक्त सरकार […]