सुर्खेत : सामान आयात गर्दा आवश्यक पर्ने एक्जिम कोड लगायतका आवश्यक प्रक्रियाबारे सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई एकदिने अभिमूखिकरण कार्यक्रम गर्ने भएको छ । संघका महासचिव लक्षमण कंडेलका अनुसार सरकारले सामान आयात गर्दा लागू गरेको एक्जिम कोड लगायतका विषयमा जानकारी गराउने उदेश्यले उक्त अभिमुकरण कार्यक्रम राखिएको हो । महासचिव कंडेलका अनुसार उक्त एक कार्यक्रम भाद्र ७ गते विहान ११ बजे संघको हलमा आयोजना गरिने छ । कार्यक्रममा सहभागि हुन संघले विदेश बाट सामान आयात गर्ने सबै व्यवसायीलाईआव्हान गरेको छ ।
Next Post

१४ सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण
३ भाद्र २०७८, बिहीबार १५:४४
काठमाडौं : माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ। बिहीबार सभामुख सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो। सभामुख सापकोटालाई […]
सम्बन्धित शीर्षक
-
१६ जेष्ठ २०७७, शुक्रबार १३:२३
कर्णालीको नीति तथा कार्यक्रम आज प्रदेशसभा पेश हुँदै
-
१२ असार २०७७, शुक्रबार १६:५५
चौकुने गाउँपालिकाको नीति–कार्यक्रमः टोल–टोलमा लाफिङ क्लव, घर–घरमा चुट्किला
-
१७ बैशाख २०७७, बुधबार ११:५२
जुम्लामा बल्ल राहत
-
१५ चैत्र २०७६, शनिबार १३:४६
सबैका सहयोगी हातले चुनौती सामना गर्न सकिन्छ– लेखराज भट्ट, आपूर्तिमन्त्री
-
६ भाद्र २०७७, शनिबार १७:०४
मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग
-
३१ बैशाख २०७७, बुधबार १५:०५
यार्सापीडित राहत कोष स्थापना गर्न माग