प्रदेश सांसद थापालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

कर्णालीपत्र संवाददाता २३ जेष्ठ २०७८, आईतवार १९:००

काठमाडौँ- सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद कृष्णा थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ।

जनमोर्चा सांसद थापा पार्टीको कारबाहीका कारण प्रदेश सांसदबाट मुक्त भएपछि यसबिरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समानान्तर कमिटी बनाएको आरोपमा सुर्खेत एमाले सचिव पदमुक्त

२३ जेष्ठ २०७८, आईतवार १९:००
सुर्खेत । नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ । माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए । शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई […]

सम्बन्धित शीर्षक