आइसोलेसनमा थिएँ, श्रद्धाञ्जली दिएछन् : थापा

कर्णालीपत्र संवाददाता ३ जेष्ठ २०७८, सोमबार ०९:१२

उनले यस्ता कार्यले आफू आश्चर्यचकित भएको पनि उल्लेख गरेका छन् ।

उनले महेश बस्नेतलाई विवादमा तान्ने गरी फोटोसपको प्रयोग गरिएको भन्दै त्यसप्रति आफ्नो ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।

उनले दोषिमाथि कारबाही गर्न साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पतालको क्षमता अभिवृद्धिका लागि अर्थ मन्त्रालयले दियो ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

३ जेष्ठ २०७८, सोमबार ०९:१२
काठमाडौँ – कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ बजेटको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि […]