दिउसो १२ बजे मन्त्रीपरिषद्को आकस्मिक बैठक

कर्णालीपत्र संवाददाता ११ आश्विन २०७७, आईतवार ०७:१७

काठमाडौँ । मन्त्रीमण्डल पुर्नगठन गर्ने चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएक हुन । समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। मन्त्रीपरिषद्को नियमित होइन एक जना मन्त्रीले भने,  बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन, त्यसमा पनि राति नै खबर आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस किचलो चर्कंदै

११ आश्विन २०७७, आईतवार ०७:१७
काठमाडौँ ।   नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउने भएको छ। […]