Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जासुसीको आरोपमा नयाँ दिल्लीमा एक नेपाली पक्राउ

४ आश्विन २०७७, आईतवार ०७:२२
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जासुसीको आरोपमा एक नेपाली नागरिकलाई दिल्ली पुलिसले पक्रेको छ । स्वतन्त्र पत्रकार राजीव शर्मासहित एक नेपाली नागरिक र एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको दिल्ली पुलिसले जनाएको छ । दिल्ली पुलिसको स्पेशल सेलले नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको आजतकले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जासुसीको आरोपमा […]