Trending

आरडीटी परीक्षण आजदेखि बन्द


काठमाडौँ, १८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आरडीटी परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साउन १४ गतेको निर्णय अनुसार सातै वटा प्रदेश, स्थानीय तह र अस्पताललाई आरडीटी परीक्षण नगर्न निर्देशन दिएको जानकारी गराएका हुन् ।

आरडिटी परीक्षण बन्द गराई पिसिआरको दायरा बढाउन विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए ।


error: Content is protected !!