Trending

प्रमोद खरेलको नयाँ गीत ‘अरुलाई माया’ सार्वजनिक (भिडियो)

काठमाडौं, २६ असार । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ‘अरुलाई माया’ बोलको गीतमा सनम कठायत र समीक्षा पोखरेलको फिचर्ड रहेको छ ।

गीत एभरेष्ट ग्यालरीको युट्युबमार्फत सार्वजनिक भएको हो । सुदर्शन पोखरेलको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत छ । भिडियो अन्जन शर्माले निर्देशन गरेका छन् ।


error: Content is protected !!