कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडकाे बजेट

कर्णालीपत्र संवाददाता १ असार २०७७, सोमबार १३:३९

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गत वर्षको भन्दा करिव ५० करोड कम आकारको बजेट ल्याएका हुन् ।

सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ । बजेटमा आगामी आर्थिक वर्ष करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारको बजेटमा के के परे प्राथमिकतामा

१ असार २०७७, सोमबार १३:३९
सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि कुल रु. ३३ अर्ब ७४ करोडको वजेट प्रस्तुत गरेका हुन् । । गत आर्थिक वर्षको तुलनामा करीब रु. ५० करोड न्यून […]