एजेन्सी । फिल्म एम एस धोनीका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बइको आफ्नै बान्द्रास्थित घरमा आत्महत्या गरेका हुन् ।
मुम्बई पुलिसलाई सुशान्त नौकरले आत्महत्याको जानकारी दिएका थिए ।
केही दिन पहिला आफ्ना म्यानेजरको मृत्युको खबर सुनेर उनी भावुक रहेका थिए । सुशान्तले इस्टाग्राममा लेखेका थिए ‘यो बढी दुःखद खबर हो । म दिशाको परिवार र साथी प्रति सम्वेदना व्यक्त गर्छु । भगवान दिशाको आत्माको शान्ति प्रदान गर ।’
सुशान्त सिंह राजपूतले एक्टर अपना करियर टेलिभिजनबाट शुरू गरेका थिए ।
Next Post

देशभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो
३२ जेष्ठ २०७७, आईतवार १५:१५
काठमाडौँ, ३२ जेठ । आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कुल संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ […]
सम्बन्धित शीर्षक
-
२९ असार २०७७, सोमबार १५:५६
कर्णालीका ६ जना स्रष्टा पुरस्कृत
-
११ भाद्र २०७६, बुधबार १४:०७
नेपाली कथा – अन्धो बूढो
-
१२ भाद्र २०७६, बिहीबार ०९:४७
तीज कार्यक्रममा कडाइः भड्किलो तरिकाले मनाए कारबाही
-
१० भाद्र २०७६, मंगलवार १८:४६
लास हाँसी दे !
-
१८ बैशाख २०७७, बिहीबार ११:३९
बलिउड अभिनेता ऋषि कपूरको निधन
-
१७ बैशाख २०७७, बुधबार १२:२९
अभिनेता इरफान खानको निधन