Trending

भारतीय अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या


एजेन्सी । फिल्म एम एस धोनीका अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बइको आफ्नै बान्द्रास्थित घरमा आत्महत्या गरेका हुन् ।
मुम्बई पुलिसलाई सुशान्त नौकरले आत्महत्याको जानकारी दिएका थिए ।
केही दिन पहिला आफ्ना म्यानेजरको मृत्युको खबर सुनेर उनी भावुक रहेका थिए । सुशान्तले इस्टाग्राममा लेखेका थिए ‘यो बढी दुःखद खबर हो । म दिशाको परिवार र साथी प्रति सम्वेदना व्यक्त गर्छु । भगवान दिशाको आत्माको शान्ति प्रदान गर ।’
सुशान्त सिंह राजपूतले एक्टर अपना करियर टेलिभिजनबाट शुरू गरेका थिए ।


error: Content is protected !!