थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको ३२०० संख्या नाघ्यो

कर्णालीपत्र संवाददाता २४ जेष्ठ २०७७, शनिबार १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ । स्वास्थ्य तथा जनसंखया  मन्त्रालपले यसकाे पुष्टि गरेकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मालपाेत कार्यालय खुल्दै

२४ जेष्ठ २०७७, शनिबार १६:४७
सुर्खेत:  र्आइतबार (अाज) देखि मालपोत कार्यालय खुल्ने भएको छ। कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन्। ‘जेठ २५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई आवश्यक कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य […]