Trending

अभिनेता इरफान खानको निधन

मुम्बई । भारतीय अभिनेता इरफान खानको बुधवार बिहान निधन भएको छ । मंगलवार बिहान घरको सयन कक्षमा लडेका थिए । बिहान घरको बाथरुमा लडेका उनको मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । इरफानको हालै ‘अंग्रेजी मीडियम’ फिल्म रिलीज भएको थियो । (दैनिक भाष्कारबाट)


error: Content is protected !!