लकडाउन बैशाख ३ सम्म लम्बियाे, गभर्नरमा अधिकारी

कर्णालीपत्र संवाददाता २४ चैत्र २०७६, सोमबार १६:१५

काठमाडौँ- सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

दोस्रो पटक थपिएको लकडाउनको समयअवधि भाली चैत २५ गते मंगलबार मध्यरातसम्म थियो।

यस्तै बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैककाे गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको गरेकाे छ। बैठकका निर्णय केहीबेरपछि सार्वजनिक गर्ने तयारीगरिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाको निर्णय: कोरोना बिरुद्ध खटिने कर्मचारीलाई १० लाख बीमा

२४ चैत्र २०७६, सोमबार १६:१५
सुर्खेत, चैत्र २४ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना बिरुद्ध खटिने कर्मचारीलाई १० लाख बीमा गरेको छ । नगरपालिका कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना संक्रमण विरुद्धको ब्यवस्थापनमा खटिने लाई १० लाख बीमा वापतकाे रकम दिने भएको हो । नगर कार्यपालिकाले भएमा कोरोना संक्रमण निःशुल्क उपचारको ब्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान […]

सम्बन्धित शीर्षक