लकडाउनको द्रोश्रो दिन वीरेन्द्रनगर बजार (फोटो फिचर)

कर्णालीपत्र संवाददाता १२ चैत्र २०७६, बुधबार १०:४०

सुर्खेत । मंगलबारदेखि भएको शुरु भएको ‘लकडाउन’ कारण वीरेन्द्रनगर बजार पूर्ण रुपमा बन्द भएपनि सर्वसाधारण छिटपुट रुपमा सडकमा निस्केको देखिन्छ । सुरक्षाकर्मीले घरबाहिर ननिस्कन आग्रह गरेपनि लकडाउ अटेरी गर्ने सर्वसाधारण छिटफुटमा रुपमा सडकमा निस्केको पाइएको हो । केही मजुदुरहरु नियमितमा काममा जुटेका छन । वीरेन्द्रनगरमा देखिएको दृश्य (फोटो फिचरं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश प्रमुख कलौनीद्वारा सहयोग

१२ चैत्र २०७६, बुधबार १०:४०
सुर्खेत : कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति […]

सम्बन्धित शीर्षक