अत्यावश्यक बाहेकका सेवा बन्द

कर्णालीपत्र संवाददाता ७ चैत्र २०७६, शुक्रबार २२:००

काठमाडौं . सरकारले कोरोनाभाइरस स्वास्थ्य महामारीबाट बच्नका लागि अत्यावश्यक सेवाबाहेक अ? सेवाह? बन्द गरेको छ . प्रधानमन्त्री केपी शर्मा ओलीले श’क्रवार राष्टका नाममा संवोधन गर्दे संघ, प्रदेश तथा स्थानीय तहका सार्वजनिक, साम’दायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने सेवा चैत ( गतेदेखि २! गतेसम्म बन्द गर्नेे घोषणा गरेका ह’न . सरकारले अत्यावश्यक सेवाको ?पमा विभिन्न !( किसिमका सेवाको वर्गीकरण गरेको छ . प्रधानमन्त्री ओलीले यही चैत !) गतेदेखि केही अवधिका लागि लामो द“रीमा चल्ने सबै यात्र’बाहक सवारीसाधन बन्द गरिने पनि जानकारी दिए . सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यक?पमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नह’न पनि आह्वान उनले आव्हान पनि गरेका छन .
प्रधानमन्त्री निवास बाल’वाटारबाट सम्बोधन गर्दै उनले यही चैत ( गतेदेखि !८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गरे . संवोधनको क्रममा प्रधानमन्त्री ओलीले सबै सीमा नाकाबाट आवागमन गर्ने यात्र’को अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गरे . उनले बजारमा कृत्रिम अभाव ह’न नदिन र भएको पाइएमा कडा कारवाही गरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे . प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको विशेष विपद् कोषका लागि नेपालका तर्फबाट ? !) करोड उपलब्ध गराउने पनि घोषणा गर्न’भयो गरेका छन . गत चैत फाग’न २! गते त्रिभ’वन विश्वविद्यालयमा मिर्गौला प्रत्यारोपण गरी फाग’न ३) गते निवास फर्कन’भएका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफ“लाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन नेपाली नागरिकमा आग्रह गरेका छन . यी अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिन’को अर्थ सरकारले आंशिक ‘लक–डाउन’को घोषणा गरेको हो .

बहिरङ्ग सेवा र शल्यक्रिया बन्द

सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा बहिरङ्ग र शल्यक्रिया सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिइएको छ . स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भान’भक्त ढकालको अध्यक्षतामा आज बसेको मन्त्रिस्तरीय निर्णयले कोभिड–!( को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५) श्यया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए .
बैठकले कोभिड–!( को सम’दायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २) हजार नम“ना परीक्षणका लागि तयारी अवस्थामा राख्ने र आवश्यकताअन’सार परीक्षण गर्ने व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ . बैठकले कोभिड–!( को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यकपर्ने अत्यवश्यक सामग्रीको स्वास्थ्य सेवा विभागले स“ची तयार परी परिमाणसमेत उल्लेख गरी उक्त सामग्री उपलब्ध गराउन नेपालमा रहेको चिनियाँ राजद“तावासलाई अन’रोध गर्ने निर्णय गरेको छ . यसैगरी कोभिड–!( को शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नम“ना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नम“ना पठाउँदा प’¥याउन’पर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिलाई स्थानीय व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ .

कोभिड–!( को नम“ना परीक्षण गर्न योग्य ठहरिएका वीर अस्पताल, ध’लिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई तत्काल परीक्षण श’? गर्नसमेत निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए . मन्त्रालयले कोभिड–!( शङ्का वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नम“ना परीक्षण मिलाउनसमेत अस्पताललाई निर्देशन दिएको छ .

मन्त्रालयले यसअघि !)) भन्दा बढी श्यया भएका अस्पताललाई ज्वरो क्लिनिक (फिवर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशनसमेत अन’गमन गर्ने भएको छ . मन्त्रालयले क’नै अस्तपालमा कोभिड–!( को शङ्कास्पद बिरामी आएमा निजलाई तत्काल अन्य अस्पताल प्रेषण नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नम“ना सङ्कलन गर्ने तथा नम“ना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाइ तोकिएको अस्पतालमा प्रेषण गर्ने व्यवस्था मिलाउने निर्देशन दिएको छ

दश दिनभित्र फर्किन आव्हान

कणाली प्रदेश सरकारले भारतमा रहेका कर्णालीवासीलाई आगामी दश दिनभित्र कर्णालीमा फर्किन आव्हान गरेको छ .
म’ख्यमन्त्री महेन्द्रबहाद’र शाहीको अध्यक्षतामा श’क्रबार कोरोना भाईरस (कोभिड(!() रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद व्यवस्थापन परिषद र कर्णाली प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको संय’क्त बैठकले कर्णालीमा कोरोनाको उच्च जोखिम भएको बताउँदै भारतमा रोजगारीका लागि गएका हजारौं नेपाली य’वाह? कर्णाली फर्किने सिजन स’? भएको बताउँदै सो अवधिभित्र कर्णाली फर्किसक्न आग्रह गरिएको भ“मि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन .
उनले कर्णाली भित्रिने नाकाह?मा कडाई गर्ने, कर्णालीका नागरिकमात्रैे आउन दिने, विदेशीले आउनैपर्ने भए प“र्वअन’मति लिएर आउन’पर्ने, ५) करोड कोष खडा गरी कोषमार्फत खर्च अगाडि बढाउने निर्णय भएको जानकारी दिइन .
उनका अन’सार भारतबाट फर्केर आउने य’वालाई अनिवार्य ?पमा क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिने तयारी गरिएको हो . कोरोनाको संक्रमण ह’ने खतरा कर्णालीमा बढेको छ . हजारौं य’वाह? रोजगारीका लागि भारत गएका छन् . उनीह? फर्किरहेका छन् . उनीह?लाई आगामी दश दिन भित्र कर्णाली भित्र प्रवेश गरिसक्न आग्रह गर्ने निर्णय भएको छ,’ मन्त्री केसीले भनिन्, ‘यसका अलावा वीरेन्द्रनगरमा एक हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी स’? गरेका छौं . ४)) जनालाई रेडियो नेपालको चौरमा पाल टाँगेर र ६ सय जनालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राख्ने व्यवस्था मिलाएका छौं . आजै देखि तयारी स’? भएको छ . आगामी तिन दिन भित्र हामी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नेछौं .’
उनका अन’सार बैठकले मन्त्रीह?को संयोजकत्वमा विभिन्न समितिह? पनि गठन गरेको छ . कोरोनाको व्यवस्थापनका लागि कार्यान्वयन समितिमा सामाजिक विकास मन्त्री दल रावल, कान“न मन्त्री नरेश भण्डारीको अध्यक्षतामा अन’गमन समिति र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह ब’ढाको अध्यक्षतामा आप“र्ति समिति गठन गरेको हो .

ग्यासको कालोबजारी गरे ५ वर्ष कैद

सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्त’को कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ .
उद्योग वाणिज्य तथा आप“र्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको बैठकले ग्यास र उपभोग्य वस्त’को कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने गरी कान“नी कारबाही अघि बढाउने निर्णय गरेको हो . कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला ग्यासको कालोबजारी भएका कारण उपभोक्ताले नपाएको ह’न सक्ने सरकारको भनाइ छ . मन्त्रालयले ग्यास उद्योगले असहयोग गरे अन’मति खारेज गर्ने निर्णय पनि गरेको छ .
खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङको तथा ठ“ला निजी खाद्य स्टोर, निगमको भण्डारण मौज्दात विवरण सार्वजनिक गर्ने, सबै जिल्लाको खाद्यान्न विवरण संकलन गर्ने निर्णय पनि गरेको मन्त्रालयका एक अधिकारीले बताए .
सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भए पनि ढ’वानी गर्ने, कर्मचारी कामका लागि २४ घण्टा तयार रहन’पर्ने निर्णय पनि गरेको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-12-08)

७ चैत्र २०७६, शुक्रबार २२:००

सम्बन्धित शीर्षक