E-paper (2076-11-09)

कर्णालीपत्र संवाददाता ९ फाल्गुन २०७६, शुक्रबार ११:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दर्शकको रोजाइ आर्गानिक

९ फाल्गुन २०७६, शुक्रबार ११:०३
स्टलमा स्याउको चाना, लोकल धानको चामल, चिनो चामल, कार्बनोको चामल, हर्वल चिया, ओखर, सिस्नोको पाउडर जस्ता अन्य सामानहरू बिक्री भइरहेको संस्थाकी सचिवसमेत रहेकी थापाको भनाई छ । ‘मेला सुरू भएको तीन दिनमा आधा सामान सकियो ।’ उनले भनिन्, ‘पहिलो पटक हामीले थोरै सामान लिएर आएका थियौँ । अपेक्षा गरिएभन्दा राम्रो बिक्री भएको छ । अर्को पटकको महोत्वमा धेरै सामान लिएर आउन योजना बनाएका छौँ ।’

सम्बन्धित शीर्षक