E-paper (2076-10-26)

कर्णालीपत्र संवाददाता २६ माघ २०७६, आईतवार ००:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारलाई सांसदको आग्रह; हामीलाई पनि मन्त्रीको परिचय थप्न देऊ

२६ माघ २०७६, आईतवार ००:२०
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाका सांसदहरूले आफूलाई मन्त्रीको परिचय थप्ने कुरामा प्रदेश सरकारलाई बाटो खोलि दिन आग्रह गरेका छन् । सरकार गठन भएको दुई वर्ष बढी समय बितिसक्दासमेत प्रदेश सरकारले परिणाममूखि काम गर्न नसकेको भन्दै सांसदले पार्टीकै अर्को सरकार गठनका लागि मार्ग प्रसस्त गर्न माग गरेका हुन् ।

सम्बन्धित शीर्षक