E-paper (2076-10-21)

कर्णालीपत्र संवाददाता २१ माघ २०७६, मंगलवार ००:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आवरणमा उग्र, कार्यान्वयन सुस्त

२१ माघ २०७६, मंगलवार ००:२०
शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिकालाई सन्तुलित र नियन्त्रणमा राख्ने संसद खबरदारीमै सीमित रह्यो । दुईवर्षको अवधिमा एक सय ४६ घण्टा ३४ मिनेट बसेको बैठकमा बोल्ने अधिकांश प्रदेश सभा सदस्यले सरकारको काम कारबाहीका बारेमा आलोचनात्मक रुपमा खबरदारी गरे पनि त्यसले सरकारका गतिविधिमा तात्विक परिवर्तन नदेखिदा कर्णाली प्रदेश सभा खबरदारीमै सीमित देखिएको हो ।

सम्बन्धित शीर्षक