E-paper (2076-09-23)

कर्णालीपत्र संवाददाता २३ पुष २०७६, बुधबार ००:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सातामै चार जनाले आत्महत्या गर्छन् कर्णालीमा

२३ पुष २०७६, बुधबार ००:४९
प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २ सय २६, २०७३/०७४ मा २ सय २३, २०७४/०७५ मा २ सय ५५ र २०७५/०७६ मा २ सय ४९ जनाले आत्महत्या गरेका छन् । यसले आर्थिक वर्ष २०७२/०७३ यता कर्णालीका १ हजार ६१ जनाले आत्महत्या गरेको स्थिति छ । भौगोलिक रुपमा विकट र आर्थिक रुपमा विपन्न कर्णालीमा विष सेवन गर्नु र झुण्डिनु नै आत्महत्याको प्रमुख माध्यमका रुपमा रहेको नेपाल प्रहरी कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

सम्बन्धित शीर्षक