खार्पुनाथमा रुपा बिजयी

कर्णालीपत्र संवाददाता १५ मंसिर २०७६, आईतवार १५:३२

हुम्ला । निकै प्रतिष्ठाको विषय बनेको हुम्लाको खार्पुनाथमा नेकपाकी रुपा शाहीले ६९ मतले बिजयी भएकी छन् ।

मुख्य निर्वाचन कार्यालयका अनुसार नेकपाकी रुपमा शाहीले १४ ५४ मत ल्याएकी छन् भने उनकी निकटम प्रतिद्वन्द्वी तारा शाहीले १३८५ मत प्राप्त गरेकी छन् । मत परिणाम अनुसार राप्रापाका उम्मेरदवारले १० मत प्राप्त गरेका छन् । २० मत रद्द भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा २८६९ मत खसेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

E-paper (2076-08-15)

१५ मंसिर २०७६, आईतवार १५:३२