२०७६-०८-१०

कर्णालीपत्र संवाददाता १० मंसिर २०७६, मंगलवार ०६:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजेट रकमान्तर प्रकरण; लेखा समितिले तीन मन्त्री बोलायो

१० मंसिर २०७६, मंगलवार ०६:०४
छलफल गर्न भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री दल रावललाई मंगलबार समितिको बैठकमा उपस्थित हुन पत्र पठाइएको छ । संसद सचिवालयका एक कर्मचारीले समितिको मंगलबार हुने बैठकमा तीन जना मन्त्रीलाई छलफलका लागि बोलाइएको पुष्टी गरे । उनले भने, ‘बजेट रकमान्तरणलगायत विविध विषयमा छलफलका लागि मन्त्रीहरुलाई समितिले बोलाएको छ ।’

सम्बन्धित शीर्षक