तिहारमा सुर्खेत (फोटो फिचर)

कर्णालीपत्र संवाददाता १० कार्तिक २०७६, आईतवार २०:१५

१० कात्तिक, सुर्खेत । तिहारको लक्ष्मीपूजाको दिन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा साँझपख देखिएको दृश्य ।

धनकी देवी लक्ष्मीको पूजा गरेपछि घर, व्यापारिक भवन, होटललगायत सबैजसो भवन रंगीचंगी बत्ती बालेर झिलिमिली पारिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उम्मेदवार टुङ्ग्याउँदै दलहरू

१० कार्तिक २०७६, आईतवार २०:१५
आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि पाँचथरमा राजनीतिक दलहररूले धमाधम उम्मेदवार टुङ्गो लगाउँदैछन् ।