Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वेक्षण भन्छ; माओवादी, सेना र प्रहरीको त्रास कायमै

४ कार्तिक २०७६, सोमबार ०७:१८
‘सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही नेकपा माओवादी, नेपाली सेना र नेपाल प्रहरीले आफ्नै अगाडि गोली हानेको, विभिन्न व्यक्तिलाई अपहरण गरेको र हत्कडी लगाएर लिएको देखेको मनोवैज्ञानिक असरको कारणले पनि हाम्रो अध्ययनमा उत्तरदाताको जवाफ यस्तो आएको हुनसक्छ,’ डा. भट्टराइले थपे, ‘माओवादी शान्ति प्रक्रियामा आएको लामो समय भए पनि सुरक्षा निकाय र नागरिकबीचको त्रास कम गर्ने कुनै पनि कार्यक्रम नहुँदा स्थानीय नागरिकमा यस्तो देखियो ।’

सम्बन्धित शीर्षक

  • E-paper (2076-09-13)

  • २०७६-०८-०३

  • २०७६-०६-२९

  • E-PAPER (2076-11-28)

  • E-paper