खरिदार पदका लागि करारमा जागिर खुल्यो

कर्णालीपत्र संवाददाता १७ आश्विन २०७६, शुक्रबार ०५:४२

काठमाडौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन÷सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन भनेको छ। हेर्नुहोस विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अध्यक्षमा शाही

१७ आश्विन २०७६, शुक्रबार ०५:४२
कर्णालीपत्र सुर्खेत, १६ असोज। पारिवारिक नीजि वन संघ नेपाल (एफोन) को कर्णाली प्रदेश अध्यक्षमा विनोद शाही चयन भएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको प्रथम अधिवेशनले शाहीको अध्यक्षतामा २४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । अधिवेशनले उपाध्यक्षमा पदमबहादुर मल्ल चयन गरेको छ भने सचिवमा बिन्दुलाल रेग्मी, सहसचिवमा […]