२०७६-०६-१०

suresh १० आश्विन २०७६, शुक्रबार ०८:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदको आडमै झुपडी कथा; पुगेन सरकार र सांसद्को ध्यान

१० आश्विन २०७६, शुक्रबार ०८:३२
आँखामा समस्या छ,’ उनले भने, ‘डाक्टरले अप्रेसन गर्नुपर्छ भनेका छन् । पैसा छैन ।’ अहिले बजार क्षेत्रमा मागेर ल्याएपछि मात्र खान पुग्ने उनको भनाइ छ । कालीकोटमा केही जग्गा भए पनि त्यहाँ जान नसकेको उनले बताए । ‘सधैं मागेर ल्याउन सकिँदैन,’ उनले भने, ‘कहिलेकाहिँ त भोकभोकै बस्छु ।’

सम्बन्धित शीर्षक