आजका पत्रपत्रिका : राजधानीकै अस्पतालमा मिर्गौलाको धन्दा

कर्णालीपत्र संवाददाता १८ भाद्र २०७६, बुधबार ०७:५६

काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले अस्पतालभित्रैबाट हुने मिर्गौला तस्करीबारे चिरफार गरेका छन् भने कुनैले संसद्को गाडी, सार्वजनिक जग्गा दुरुपयोग, कांग्रेसमा सुरु धार्मिक स्वतन्त्रता बहसलगायत विषय उठाएका छन् ।अन्नपूर्णले आज ‘अस्पतालमै मिर्गौलाको धन्दा’ शीर्षक दिएर अस्पतालभित्रैबाट मिर्गौलाको तस्करी हुने गरेको तथ्य उजागर गरेको छ । समाचार अनुसार, पुल्चोकस्थित निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैंको मिर्गौला झिकेर पत्यारोपण गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा सेनाको एयर बेस स्थापना

१८ भाद्र २०७६, बुधबार ०७:५६
सुर्खेत : नेपाली सेनाले पश्चिम क्षेत्रलाई लक्षित गरेर सुर्खेतमा एयर बेस स्थापना गरेको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै सञ्चालन हुँदै आएको हवाई पारवहन क्षमतालाई विस्तार गर्ने क्रममा आजदेखि सुर्खेतबाट एयर बेस सेवा सञ्चालन गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेत एयरपोर्ट ब्यारेकमा एयर बेस सञ्चालन कार्यको शुभारम्भ गर्नुभयो । […]