नेपाल प्रहरीका ५० एसपीकाे सरूवा (सूचीसहित)

कर्णालीपत्र संवाददाता १४ भाद्र २०७६, शनिबार १२:५२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार भाद्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

हेर्नुहोस सूची

  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा संस्थागत भ्रष्टाचार र सुशासन

१४ भाद्र २०७६, शनिबार १२:५२
छातीमा हात राख्न लगाएर सोध्ने हो भने भ्रष्टाचार गर्दिनँ भनी ढुक्कले भन्नसक्ने व्यक्ति भेट्न मुस्किल छ। नेपाली समाजमा भ्रष्टाचारले यति जरो गाडेको छ कि कुनै पनि क्षेत्र यसबाट अछुतो रहेको देखिँदैन। दुई वर्षअघिको कुरा हो, भ्रष्टाचारविरोधी अभियन्ता केदार खड्काले चलाएको सुशासनसम्बन्धी तालिममा सहभागी भएको थिएँ। त्यसपछि मैले आत्मसंकल्प नै गरेको […]