मालपोत र नापीमा कर्मचारी रित्तिँदै

कर्णालीपत्र संवाददाता १३ भाद्र २०७६, शुक्रबार ०९:४५

काठमाडौं । अख्तियारको कारबाहीमा पर्ने डरले मालपोत र नापी कार्यालयमा कर्मचारी रित्तिन थालेका छन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मालपोत कार्यालय र नापी विभागमा करिब ४० प्रतिशत कर्मचारीको अभाव देखिएको हो ।रित्त दरबन्दीमा कर्मचारी पठाउन मन्त्रालयले संघीय मन्त्रालयलाई पटक पटक दबाब दिएको छ । तर संघीयले माग गरेअनुसार मालपोत र नापीमा कर्मचारी पठाउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजको मौसम: मेघ गर्जन र चट्टयाङसहित बर्षा हुने

१३ भाद्र २०७६, शुक्रबार ०९:४५
काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको मौसम हाल (बिहान) देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली भएको छ । आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा तथा पश्चिमका थोरै […]