इजरायली आक्रमण ‘युद्धको घोषणा’

कर्णालीपत्र संवाददाता १० भाद्र २०७६, मंगलवार १९:४३

भदौ १०,  लेबनन । इजरायलले हालै गरेको ड्रोन हमलालाई लिएर लेबननले आपत्ति जनाएको छ ।

लेबननका राष्ट्रपति माइकल ओनले इजरायलले गत सप्ताहान्तमा बेरटमा गरेको ड्रोन आक्रमणलाई ‘युद्धको घोषणा’ भएको टिप्पणी गरेका छन् । लेबननका प्रधानमत्री साद हरिरीले पनि इजरायलले लेबननको सार्वभौमिकतामा दखल पुर्याएको भन्दै त्यसको आलोचना गरेका छन् । उनले यस्ता गतिविधि रोक्नुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई समेत आह्वान गरेका छन् ।

गत आइतबार इजरायलले लेबनानी सीमाक्षेत्रमा असफल ड्रोन आक्रमण गरेको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले मोडमा गाडी दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

१० भाद्र २०७६, मंगलवार १९:४३
भाद्र ११, काठमाडौं । बुधबार विहान करिब ३–४ बजेको समयमा जाँजरकोटस्थित एमाले मोडमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृतक तीनजना मध्ये एकजना महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अरु दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटबाट नेपालगन्जतर्फ आउँदै […]