एउटै बोकाको मुल्य पैंतालीस लाख !

कर्णालीपत्र संवाददाता १० भाद्र २०७६, मंगलवार ०८:०२

काठमाडौं । काठमाडौं एउटा बोकाको मूल्य ३० लाख भारु । सहजै पत्याउन सकिने कुरा होइन यो । तर, लखनउ ९भारत०मा सुल्तान नाम दिइएको एक बोकाको यस साता निकै चर्चा भयो ।

६५ केजीको सुल्तानलाई बकर इदको अवसरमा लागेको बोकाको हाटमा बिक्रीको निम्ति सजाइएको थियो । ड्राइफ्रुट र बदाम मात्र आहारा लिने सुल्तानको मूल्य तोकिएको थियो– ३०,००,७८६।– भा।रु। अर्थात ४५ लाख नेपाली रुपैयाँ । आखिर एउटै बोकाको मूल्य किन यति चर्को तोकियो होला ?
जिज्ञासा उठ्नु स्वाभाविक छ । वास्तवमा सुल्तानको दुवै कानमा एकतर्फ ‘अल्लाह’ र अर्कोतर्फ ‘मोहम्मद’ लेखिएकोले त्यसलाई मूल्यवान ठानिएको हो । उर्दू भाषामा उक्त बोकाको कानमा जन्मजात नै त्यस्तो लेखिएर आएकोले महँगो मूल्य लगाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साँसदले पादेपछि सदन अवरुद्ध

१० भाद्र २०७६, मंगलवार ०८:०२
काठमाडौं । विश्वमा कस्ता–कस्ता घटनाहरु बाहिर आउँछन भन्न सक्ने अवस्था हुँदैन । सामान्यतया जनताले चुनेर पठाएका सांसदहरुले हल्ला गरेपछि अर्थात विपक्षीले विरोध गर्न थालेपछि संसद स्थागित हुँदै आउँने गरेको छ । तर केन्याको व्यवस्थापिका संसदमा केही फरक भयो जसले सबैलाई चकित तुल्यायो । बुधवार, होमा बे काउन्टी सम्मेलनका एक सदस्यले […]

सम्बन्धित शीर्षक