चितवनमा प्रहरीमाथि आक्रमण, डिएसपीसहित सात जना घाइते

कर्णालीपत्र संवाददाता ८ भाद्र २०७६, आईतवार १९:५४

भदौ ८, भरतपुर । चितवनमा रवि लामिछाने समर्थकको आक्रमणबाट डिएसपीसहित सात प्रहरी घाइते भएका छन् । लामिछाने समर्थकको आक्रमणबाट सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ड्युटीमा खटिएका प्रहरीमाथि आन्दोलनकारी एक्कासी ढुंगा प्रहार गरेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । अहिले अवस्था नियन्त्रणमा रहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रीलाई प्रश्नको वर्षा, एउटा नमुना शहर बनाएर देखाउन आग्रह

८ भाद्र २०७६, आईतवार १९:५४
भदौ ८, काठमाडौं । प्रतिनिधि सभाको विकास समितिमा शहरी विकास मन्त्रीलाई प्रश्नहरुको वर्षा भएको छ । बिकाश समितिको आजको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा शहर उन्मुख गाउँहरुलाई नयाँ ब्यबस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी बिकाश मन्त्रि सँग जवाफ लिने कार्यसूची थियो । […]